सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • नदीमा हाम फालेर एक जना बेपत्ता

नदीमा हाम फालेर एक जना बेपत्ता

695
Shares
नदीमा हाम फालेर एक जना बेपत्ता

काठमाडौं । सुनकोशी नदीमा एक जना पुरुष बेपत्ता भएका छन् ।

 काठमाडौंको बौद्धका ५६ वर्षीय विष्णुप्रसाद संग्रौलाले शुक्रबार राति १० बजे पुलबाट हाम फालेका हुन् ।सिन्धुलीको गोलोन्जर गाउँपालिका-७ सुर्कोट बजारबाट रामेछाप जोड्ने सुनकोशीको पुलबाट हाम फालेर संग्रौला बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनका आफन्तलाई खबर गरेको र खोजी कार्य भइरहेको छ ।

695
Shares

ट्रेन्डिङ