सबैको समाचार
आइतवार, असार ९, २०८१
  • होमपेज
  • जीप दुर्घटना हुँदा ९ जना घाइते

जीप दुर्घटना हुँदा ९ जना घाइते

100
Shares
जीप दुर्घटना हुँदा ९ जना घाइते

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छ्न 

बा१५छ ५९४ नम्बरको स्कार्पियो आइतबार बिहान साढे ४ बजेतिर निस्दी-४ झ्याल्टुङ्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको छ । घाइतेहरूको अवस्था मध्यम रहेको छ ।

100
Shares

ट्रेन्डिङ