सबैको समाचार
मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • २५ वर्षीया फार्मेसी सञ्चालिका पक्राउ

२५ वर्षीया फार्मेसी सञ्चालिका पक्राउ

85
Shares
२५ वर्षीया फार्मेसी सञ्चालिका पक्राउ

काठमाडौँ :- प्रहरीले गोंगबुस्थित कविता फार्मेसी सञ्चालिकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटार घर भएकी २५ वर्षीया बिनिता कुमाल छिन् ।

फार्मेसीबाट ६५० ट्रामाडोल लागु औषध ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले बताए ।

उनीबारे प्रहरी वृत महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

85
Shares

ट्रेन्डिङ