सबैको समाचार
आइतवार, अशोज १८, २०८३

सुनको भाउ नाघ्यो डेढ लाख

1015
Shares
सुनको भाउ नाघ्यो डेढ लाख

काठमाडौं । सुनको भाउ अघिल्लो दिनको तुलनामा सुनको भाउ २१०० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७४० रुपैयाँ पुगेको छ ।

1015
Shares

ट्रेन्डिङ