सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पेट्रोल र डिजलको मुल्य घटायो

पेट्रोल र डिजलको मुल्य घटायो

465
Shares
पेट्रोल र डिजलको मुल्य घटायो

काठमाडौं :- नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

निगमको विहिबार बसेको संचालक समितिको वैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

निगमले भारतबाट आएको नयाँ मुल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ ।

नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।

465
Shares

ट्रेन्डिङ