संखुवासभा । संखुवासभा जिल्लाको गढीडाँडा बजार आसपासमा भूकम्पको धक्का महशुस भएको छ ।
शुक्रबार संखुवासभा जिल्लाको गढीडाँडा बजार आसपास बजारमा ३.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकप्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार ३ बजेर सात मिनेटको समयमा सो भूकम्प गएको हो ।