सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • सेती नदीमा ट्याक्टर खस्दा ३ जना घाइते, २ बेपत्ता

सेती नदीमा ट्याक्टर खस्दा ३ जना घाइते, २ बेपत्ता

490
Shares
सेती नदीमा ट्याक्टर खस्दा ३ जना घाइते, २ बेपत्ता

कैलाली :- सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन्, भने तीन जना घाइते भएका छन् ।

बुधवार बिहान करिब ९ः ३५ बजे दुर्गाथली गाउँपालिकाको मौरीबगरबाट झनानातर्फ गइरहेको सुपप्र ०१००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मिटर तल सेती नदीमा खसेको थियो।

ट्याक्टर चालक जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर २ का २० वर्षीय सन्‍जय बुढा र सोही ठाउँका २२ वर्षीय लोकेन्द्र घर्ती सेती नदीमा बगेर बेपत्ता भएका छन् ।

490
Shares

ट्रेन्डिङ