सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • हर्क साम्पाङले भने : ०८४ मा मेरै नेतृत्वमा पार्टी खोल्छु, बहुमत दिनू

हर्क साम्पाङले भने : ०८४ मा मेरै नेतृत्वमा पार्टी खोल्छु, बहुमत दिनू

570
Shares
हर्क साम्पाङले भने : ०८४ मा मेरै नेतृत्वमा पार्टी खोल्छु, बहुमत दिनू

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नै नेतृत्वमा पार्टी खोल्ने घोषणा गरेका छन्। उनले आउँदो चुनावसम्ममा पार्टी खोल्ने र निर्वाचनमा भाग लिने बताएका छन्।

आज सामाजिक सन्जालमार्फत उनले आफ्नो पार्टीलाई बहुमत दिन समेत अनुरोध गरेका छन्। उनले आफूबाहेकले देश बनाउन नसक्ने बताएका छन्।

570
Shares

ट्रेन्डिङ