सबैको समाचार
आइतवार, अशोज १८, २०८३

सुनको भाउ घट्यो

805
Shares
सुनको भाउ घट्यो

काठमाण्डौ । सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।

शुक्रवारको तुलनामा चार सय रुपैयाँले घटेर तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

805
Shares

ट्रेन्डिङ