सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • प्रधानमन्त्रीका स्वकीय उपसचिव तिमिल्सनाको राजीनामा स्वीकृत

प्रधानमन्त्रीका स्वकीय उपसचिव तिमिल्सनाको राजीनामा स्वीकृत

5510
Shares
प्रधानमन्त्रीका स्वकीय उपसचिव तिमिल्सनाको राजीनामा स्वीकृत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय उपसचिवका रुपमा कार्यरत मनहरि तिमल्सिनाले पदबाट दिएको राजीनामा प्रधानमन्त्रीको सचिवालयले स्वीकृत गरेको छ ।
आफ्नो घरायसी तथा अन्य व्यावहारिक कारण जनाउँदै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरासमक्ष मनहरिले यही फागुन २६ गते राजीनामा दिनुभएको थियो ।
प्रमुख स्वकीय सचिव महराले तिमल्सिनाको राजीनामा स्वीकृत गर्दै उहाँले सचिवालयमा रहेर पु¥याएको योगदानप्रति आभार प्रकट गर्नुभएको सचिवालयले जनाएको छ । रासस

5510
Shares

ट्रेन्डिङ