गायिका मुना थाप र राजेन्द्र खड्काको स्वरमा सझियाको “आकासको जुन” बाेलकाे गित सार्बजनिक भएको छ ।
कमल कुमार बि.क को शब्द,संगीतमा रहेको उक्त गीत, माया प्रेमको कथामा अाधारित रहेको छ।
गीतिको म्यूजिक भिडियो,भर्खरै YouTube चेनल मार्फत सर्बजकनिक भएको छ।
नायिका”तथा मोडल , कसीस दाहाल र नायक तथा मोडल ,शितल के .शीको बेजोड़ अभिनय रहेकाेे छ भने उक्त गीतको भिडियोलाई जीवन सेन्चुरीले निर्देशन गरेका छन भने उक्त म्यूजिक भिडियोलाई , बिक्रम कार्कीले सम्पादक गरेका छन ।
हेर्नुस् भिडियो :-