सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • फेरियो तिम्रो मन नामक गीतको म्युजिक भिडियो सार्वजनिक

फेरियो तिम्रो मन नामक गीतको म्युजिक भिडियो सार्वजनिक

5375
Shares
फेरियो तिम्रो मन नामक गीतको म्युजिक भिडियो सार्वजनिक

मायाँ प्रेम, र मिलन बिछोडका    याथार्थ कथालाई समेटिएका यस निकैनै मार्मिक गीतलाई अञ्जली भण्डारीले प्रस्तुत गर्नुभएको हो, आफ्नै शब्द सिर्जनामा सजाइएका उक्त गीतमा चर्चित लोक तथा दोहोरी गायिका जानाकी तारामी मगर र गणेश सिंह ठकुरीको सुमधुर आवाजमा सजाइएको छ ।
पछिल्लो समयमा गीतकारहरू आफैले आफ्नो लगानी लगाएर गीत निकाल्ने प्रचलन बढेको छ, उहाँहरूको भनाइअनुसार आफ्नै लगानी भएपछि आफुले चाहेका गायक गायिकालाई आफ्नो गीत गाउँन लगाउन पाउने भएकोले आफैले लगानी लाउनेगरेको बताए, यसरीनै अञ्जली भण्डारीको रोजाइमा पनि जानाकी र गणेश सिंह ठकुरी पर्नुभएको छ ।
गीतकारको बिस्वासलाई मध्ये नजरगरी गायक गायिकाले अतिनै मिठास् दिएर गीत संगीत दुवै पक्षलाई न्याय दिनुभएको पाइन्छ,
यस गीतमा शब्द स्वयम् अञ्जली भण्डारी को रहेको छ भने स्वर जानाकी तारामी मगर र गणेश सिंह ठकुरीको रहेको छ,
यस गीतलाई संगीत भने प्रेम सिंहले भर्नुभएको छ, उक्त गीतमा प्रकाश भट्टको निर्देशनमा महेन्द्र गौतम र रन्जीता गुरुङको बेजोड अभिनय देख्न पाइन्छ,
उक्त गीतको सम्पादन् बिष्नु सर्माले गर्नुभएको हो, यस गीतलाई sunric music pvt ltd ले सार्वजनिक गार्नुभएको छ

5375
Shares

ट्रेन्डिङ