सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गायक अनुराग श्रेष्ठ को एल्बम अनुरागको भिडीयो सार्बजनिक

गायक अनुराग श्रेष्ठ को एल्बम अनुरागको भिडीयो सार्बजनिक

2925
Shares
गायक अनुराग श्रेष्ठ को एल्बम अनुरागको भिडीयो सार्बजनिक

कुसल गायक अनुराग श्रेष्ठको एल्बम अनुरागमा रहेको फुलेको फूल हो सोल्टीनी गीतको भिडीयो सार्बजनिक  भएको छ ।

रमेश बानियाँको शब्द सुमन राईको संगीत तथा गायक अनुराग श्रेष्ठको स्वरमा रहेको निकै रोमान्टिक गीतको भिडीयो मलेसीयाको बिभिन्न रमणीय स्थानहरुमा छायाङ्कन भएको थियो।
उक्त गीतिको म्यूजिक भिडियो,सांग्स नेपाल youtube चेनल मार्फत सर्बजकनिक भएको छ।
ब्यस्त निर्देशक सुन्दर लावतीको छायङ्कन तथा निर्देशन रहेको यस भिडीयोमा चर्चित मोडल गीता राई र शंकर पि सी को अभिनय रहेकोछ । नयाँ बिषय बस्तुमा केन्द्रीत रहेर तयार भएको यो म्युजिक भिडीयोमा अमीर माबोले क्यामरा चलाएका छन ।
:- हेर्नुस् भिडियो

2925
Shares

ट्रेन्डिङ