सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नव गायक मिकल भण्डारी र सन्ध्या मगरको यो जुनी को अधुरो माया अर्को जुनी पुरा होलानत,, (हेर्नुस् भिडियो )

नव गायक मिकल भण्डारी र सन्ध्या मगरको यो जुनी को अधुरो माया अर्को जुनी पुरा होलानत,, (हेर्नुस् भिडियो )

4125
Shares
नव गायक मिकल भण्डारी र सन्ध्या मगरको यो जुनी को अधुरो माया अर्को जुनी पुरा होलानत,, (हेर्नुस् भिडियो )

संगीतकार तथा गायिका:सन्ध्या मगर र गीतकार तथा गायक:मिकल भण्डारिको सुमधुर स्वरमा सझियाको “अर्को जुनी भेट गरौला”बोलको संगीतीक कोसेली ल्याएकाछन।
गायक मिकल भण्डारिको शब्द र सन्ध्या मगरको संगीत रहेको अर्को “जुनी भेट गरौला” गीतको भिडीयो सार्वजनिक गरेका छन।यश मा दिनु भयकाेछ
सहयोगी हात हरु: मनु थापा मगर
पर्मीला राना मगर
मिना खडका ज्यु हरु
उक्त म्यूजिक भिडियो लाई काजीश श्रेष्ठले निर्देशन गरेका छन भने भिडीयोलाई कृष्टि पुन मगर र कारण नगरीले अभिनय गरेको यस भिडीयोलाई सागर गौतमले खिचेका छन।
(हेर्नुस् भिडियो )

4125
Shares

ट्रेन्डिङ