सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • रोहनको माया अन्तै सरे पछि (हेर्नुस् भिडियो )

रोहनको माया अन्तै सरे पछि (हेर्नुस् भिडियो )

7585
Shares
रोहनको माया अन्तै सरे पछि (हेर्नुस् भिडियो )

माया अन्तै बोलको गीतमा रोहनले पहिलो पटक अभिनय गतेर परदेशबाट नै उनले मोडेलिङ क्षेत्रमा आफ्नो पाईला अगाडि बडाएका छन्।रोहनको पहिलो म्युजिक भिडियोमा साथ दिएकी छिन मोडेल बिनीता र फुर्बा दोर्जेले।
गीतकार गोबिन्दको शब्द र विबेस क्रिएशनको संगीत अनि चर्चित गायक प्रमोद खरेलको आवाज रहेको उक्त गीतको म्युजिक भिडियोलाई निर्देशन सुन्दर लावातीले गरेका छन् भने अमीर माबोले क्यामरा चलाएका छन
भिडियो हेर्नुस्:

7585
Shares

ट्रेन्डिङ