खोटाङ निवाशि बिजेता गायक योगेस खडका गायक योगेश ले ७ वर्ष कै उमेर बाट गित गून गूनाउन थालेका हून ।
साँगितिक यात्राकै क्रम मा बिगतका दिनमा खोजि प्रतिभा टप 20 सम्म पूग्न सफल हुनु भएको थियो ।
गायक खडका जीवनको हरेक साँगितिक चूनौति हरु पार गर्ने क्रम मै अझै पनि सँगघर्स गरनै ब्यथा छन ।
खड़काको अावाज सुन्दा लाग्छ साच्चै नै रहर र प्रयाश नै सफलता को पहिलो सिढि हो ।
हाल रोजगारीको सिल सिलामा कतार मा कार्यरत हुनु हुन्छ।
आफ्नै देशको माटोमा पसिना बगाएर आफ्नो उज्ज्वल भबिष्य बनाउने सुन्दर सपना बुनेका थिए योगेशले। तर सोचेजस्तो कहाँ हुन्छ र जीवन। गीत नै छ नि सोचेजस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन।
त्यसै क्रममा गायक ,तथा रचनाकार अनुराग श्रेष्ठले आयोजना गरेको आफ्नो शब्दमा रहेको लेखान्त मैं रहेछ मेरो”बोलको गीतको कभर गीत प्रतिस्पर्धा भाग लिएका थिए कभर बिजेता योगेश ले । कर्णप्रिय अावाजका धनि गायक सागर संसार राई र सूमधूर स्वरकि धनि गायिका दीपा तामाङको आवाज रहेको र सँगितकार सुमन राई ज्यू को सँगित साथै कूमार थापा ज्यू को सँगित संयोजन रहेको गीतको कभर प्रतिस्पर्धामा आज सफल हुनु भएको छ
खोटाङ निवाशि योगेश खडका ।
अनुराग स्वयम् निर्णायक रहेर प्रतिस्पर्धा गरिएको उक्त कभर गीत प्रतिस्पर्धामा आफ्नो सुन्दर प्रतिभा प्रस्तुत गरेर खोटाङ निवासी नव गायक योगेश खड्का र सोलुखुम्बु निवासी गायिका ,किशु गुरुङ्ग प्रतिस्पर्धाका बिजयी हुन सफल भएका छन्।
बिजयी गायक गायिकाले गीतकार सहिंसा सुब्बाको शब्दमा रहेको “त्यो दिलभित्र जानी नजानी”बोलको गीतमा आफ्नो आवाजमा गीत रेकर्डिङ गर्ने अवसर पाएका छन्। जसमा संगीत सम्योजन कार्य कूमार थापा र कम्पोज आयोजक अनुराग श्रेष्ठको रहेको छ।