अधिवक्ता दिनेश त्रिपाठीले माओवादि सेन्टरका नेता गरेकोले निजलाई पक्राउ गरी कार्यवाहिको माग गरेकोले सर्वोच्च अदालतले निज बाल कृष्ण ढुङेल बिरुद्द अदालतबाट नैवारेन्ट जारी गरेको छ ।
सर्वोच्च अदालतले प्रहरी महानिरिक्षिकको नाममा आदेश जारी गर्दै बाल कृष्ण ढुङेललाई जसरी पनि गिरफ्तार गर्न आदेश जारी गरेको छ । यस किसिमको आदेश नेपालको न्यायिक इतिहासमा पहिलो हो ।
आदेशको सम्पूर्ण पाठ यसै साथ संलग्न छ ।