चर्चित स्वर की धनी गायिका मेलिना राई र गायक निशान राई को आवाज मा रहेको (बतास को स्पर्शनी तिमीले नै चुमेजस्तो) गीतको म्यूजिक भिडियो सार्बजनिक।
प्रवास मा रहेर पनी कलाकारिता लाई माया र निरन्त्रता दिदै आएका मोडल अमिर माबो र गिता राईको बेजोड़ अभिनय रहेको गीतमा ,गीतकार सुमित्रा अश्रुधाराको शब्द र मन थुलुङ्ग राईको संगीतमा रहेको उक्त गीत माया प्रेम मा आधारित रहेको छ।
प्रवास मा रहेर पनी अहिले निकै व्यस्त निर्देशक सुन्दर लावतीकोे र छायॉङ्कन फुर्बा दोर्जेले गरेका छन।
मासया प्रेम मा आधारित रहेको गीत (बतास को स्पर्शनी तिमीले नै चुमेजस्तो) बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक।
हेर्नुस् भिडियो :
https://m.youtube.com/watch?feature=youtu.be&v=3DmTfxyqJSo