सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • झापाली समाजको अन्तराष्ट्रिय सम्मेलन दशै लगत्तै झापामा हुने

झापाली समाजको अन्तराष्ट्रिय सम्मेलन दशै लगत्तै झापामा हुने

6755
Shares
झापाली समाजको अन्तराष्ट्रिय सम्मेलन दशै लगत्तै झापामा हुने

७ मे, सिड्नी । अन्तराष्ट्रिय झापाली समाजको प्रथम अन्तराष्ट्रिय सम्मेलन झापामा हुने भएको छ । झापाली समाज अष्ट्रेलियाले पत्रकार सम्मेलन गरी अन्तराष्ट्रिय सम्मेलन दशै लगत्तै झापामा आयोजना गरिने जानकारी दिएको हो ।
झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दिपक खनालको अध्यक्षता तथा अन्तराष्ट्रिय झापाली समाजका संयोजक भवानी ओलीको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा सम्मेलनको तयारीका लागि विभिन्न कार्यदल गठन गर्ने तयारी गरिएको समेत जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा यहाँस्थित बिभिन्न संघसंस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

6755
Shares

ट्रेन्डिङ