सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • कर्णालीमा चुनावभन्दा यार्चा प्यारो

कर्णालीमा चुनावभन्दा यार्चा प्यारो

4925
Shares
कर्णालीमा चुनावभन्दा यार्चा प्यारो

वैशाख २८, कालिकोट । स्थानीय तहको निर्वाचन र यार्चागुम्बा टिप्ने मौसम एकैसाथ आएका कारण कर्णालीका अधिकांश गाउँमा चुनावको कुनै रौनक छैन। स्थानीयलाई चुनावभन्दा यार्चा टिप्ने हतारो छ।
सिजनमा यार्चाको आम्दानीबाट वर्षैभरी खर्च धान्नुपर्ने कारण चुनावप्रति उनीहरूको आकर्षित छैनन्। बहुमूल्य जडिबुटी टिप्नका लागि कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, मुगु र कालीकोटका अधिकांश मानिस पाटनतिर लागेका छन्। यार्चा टिप्ने मौसम सुरू भएकाले युवाहरू स्थानीय तहको निर्वाचनमा मतदान नगरी यार्चा टिप्न पाटनतिर लागेका छन्।
-कारोबार

4925
Shares

ट्रेन्डिङ