सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • निर्वाचन आयोगको यस्तो चिन्ता

निर्वाचन आयोगको यस्तो चिन्ता

4690
Shares
निर्वाचन आयोगको यस्तो चिन्ता

काठमाडौं, जेठ २ । निर्वाचन आयोगले स्थानीय तहको एैतिहासिक निर्वाचनमा मुलुमा केही स्थानमा निर्वाचन विरोधी क्रियाकलपा गरी जनताको जनताको अभिमतको उपेक्षा र निषेध गर्ने आतंक फैलाउने जजस्ता अप्रजातान्त्रिक गतिविध र क्रियाकलाप भएकामा आफु गम्भीर गम्भिर भएको जनाएको छ ।
मतदान रमतपेटिका ढुवानीलगायत कार्यहरुमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मीमाथि भएको हमलाप्रति अयोगले सोमबार एक बक्तब्य जारी गरी आपत्ति जनाएको हो ।
-नेपाल समााचारपत्र

4690
Shares

ट्रेन्डिङ