सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • सम्पादकिय : मत परिणाम गन्न कति दिन लाग्छ निर्वाचन आयोग समय देउ

सम्पादकिय : मत परिणाम गन्न कति दिन लाग्छ निर्वाचन आयोग समय देउ

6870
Shares
सम्पादकिय : मत परिणाम गन्न कति दिन लाग्छ निर्वाचन आयोग समय देउ

२० बर्ष पछि आएको स्थानिय निकायको चुनाब ठाउँ-ठाउँमा अशान्त भए पनि जनताले उत्साह पुर्वक मतदान गरे। बैसाख ३१ गते भएको चुनाबको ठाउँ ठाउँको नतिजा सार्वजानिक भए पनि धेरै ठाउँको नतिजा सार्वजानिक भइसकेको छैन।मत गणनामा किन ढिलो भइरहेको छ?जनतालाई अहिले चासोको बिषय बनेको छ ।

केशब चापागाईं, प्रधान सम्पादक
सबैको समाचार डट कम

उत्साह जनक मतदान गरेका जनतालाई मतपरिणाम बारे कौतुहलता हुनु सामान्य हो। यिनै जनताको मनोबिज्ञान लाई बुझ्दै,जनताको भाबनाको कदर गर्दै मतगणनामा छिटो र चुस्तपन लेउन निर्वाचन आयोगले तदारुकता देखाउनु पर्ने देखिन्छ । मतगणनामा अझै जनशक्ती परिचालन गरेर मतगणनाको नतिजा यो भन्दा छिटो घोषणा गर्न आवश्यकता देखिन्छ।
6870
Shares

ट्रेन्डिङ