जेठ ९, नेपालगन्ज । प्रतिकिलो ३ सय रुपैयाँमा विक्रि हुँदै आएको बोईलर कुखुराको मासुको मुल्यमा एकै पटक अत्यधिक बृद्धि भएका छ ।
बाँकेमा उकै पटक प्रतिकिलो ६० रुपैयाँको दरले बोईलर कुखुराको मासुको मुल्य बढाईएको हो । मासुको माग बृद्धि भएको र आपुर्ति हुन नसक्दा मुल्यबृद्धि गरिएको ब्यबसायहरुको भनाई छ ।
-कारोवार