सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पसलबाट पाँच जुवाडे पक्राउ

पसलबाट पाँच जुवाडे पक्राउ

6690
Shares
पसलबाट पाँच जुवाडे पक्राउ

धनगढी :- कैलालीबाट पाँच जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ बाँस्कोटाका लोकबहादुर खड्काको पसलबाट उनीहरू पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार ५५ वर्षीय मनिराज महतासहित पाँच जना पक्राउ परेका हुन। उनीहरूको साथबाट २० हजार पाँच सय ७० रुपैयाँ बरामद गरिएको छ। उनीहरूको साथबाट तीन बुक ताससमेत बरामद गरिएको छ।

6690
Shares

ट्रेन्डिङ