सबैको समाचार
बिहिबार, साउन २१, २०८३
  • होमपेज
  • माछाको सुपमा मान्छेको औंला भेटिएपछि हंगामा

माछाको सुपमा मान्छेको औंला भेटिएपछि हंगामा

5210
Shares
माछाको सुपमा मान्छेको औंला भेटिएपछि हंगामा

ताइवाानमा एक महिलाले होटलबाट मगाएको माछाको सुपमा मान्छेका औंला भेटेकी छिन् । ली जियाकी नाम गरेकी ति महिलाले औलाको फोटो खिचेर सोसल मिडियामा राखेपछि यो कुरा भाइरल भएको हो । सोसल मिडियामा यो अनौठो बस्तु मान्छेको औंला नै हो वा फिस ब्लेडर हो भन्ने विषयमा निकै चर्चाको विषय बनेको छ।
त्यसपछि यो कुरा प्रहरीलाई खबर गर्न पनि सल्लाह दिएको बताइन्छ स यधपि यस घटनालाई एक युजरले भने कुनै माछाले मान्छेको औला निलेको हुन सक्ने अनुमान गरेको बताइएको छ । एजेन्सी

5210
Shares

ट्रेन्डिङ