सबैको समाचार
आइतवार, अशोज १८, २०८३

को दक्षिणपन्थी ?

3885
Shares
को दक्षिणपन्थी ?

काठमाडौँ, साउन १६ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले भर्खरै सकिएको पार्टी सचिवालय विस्तारित बैठकमा प्रस्तुत राजनीतिक दस्तावेजको दोस्रो बुँदामा एमाले लक्षित टिप्पणी गरे — ”एमालेभित्रको उच्च जातीय अन्धराष्ट्रवादी र परिवर्तनविरोधी दक्षिणपन्थी संशोधनवादी धारलाई मलजल गरेर प्रतिगनतिर लैजाने षडयनत्रमा सामन्ती शक्ति र वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागिरहेका छन् ।’
एमाले अध्यक्ष केपी ओलीले शनिवार कुरा गर्दै ‘माओवादी केन्द्र ‘नामको वामपन्थी, कामको दक्षिणपन्थी’ नावाकाद पार्टी’ भनी कटाक्ष गरे । उनले माओवादीसहित एमालेका प्रतिस्पर्धी दलहरुलाई विदेशी ईसारामा चल्ने गरेको आरोप लगाउँदै आएका छन् उनले एमालेलाई बाइपास गरेर कांग्रेसले ‘किष्किन्धा’का बाँदरहरुसहित मित्रता गरेर रामसंग लड्न खोजिरहेको आरोप लगाए, जसको सीधा लक्ष्य माओवादीतिर छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

3885
Shares

ट्रेन्डिङ