सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • वीरगन्ज झरे दलहरु : चुनावको यस्तो सरगर्मी

वीरगन्ज झरे दलहरु : चुनावको यस्तो सरगर्मी

4280
Shares
वीरगन्ज झरे दलहरु : चुनावको यस्तो सरगर्मी

काठमाडौँ, भदौ १३ । प्रदेश नम्बर दुईको एक मात्रै महानगरपालिकाको नेतृत्व हत्याउनका लागि नेपालका सबै राजनीतिक दलहरु अहिले वीरगञ्ज झरेका छन् ।उनीहरुले गरिरहेको गतिविधिका कारण वीरगञ्जको चुनावी सरगर्मी पनि एक सय ८० डिग्रीको फन्को मारेको पाइएको छ ।

भदौको दोस्रो साता लाग्दै गर्दा प्राकृतिक गर्मी भने वीरगञ्जमा कम हुँदै गइरहेको छ भने चुनावी सरगर्मी ह्वात्तै बढेको छ । अहिले वीरगञ्जमा सबै पार्टीका शिर्ष नेताहरुले घरदैलो अभियान नै सञ्चालन गरिरहेका छन् ।

4280
Shares

ट्रेन्डिङ