सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • हिमानी टिकटक भाइरल भएपछि के भने पारस ?

हिमानी टिकटक भाइरल भएपछि के भने पारस ?

9210
Shares
हिमानी टिकटक भाइरल भएपछि के भने पारस ?

काठमाडौं, ३० जेठ । पूर्वयुवराज्ञी हिमानी शाह आफ्नो दुई छोरी पुर्णिका र कृतिकासँग सामाजिक सञ्जाल टिकटकमा रमाइरहेको भिडियो अहिले भाइरल भइरहेको छ । छोरी पुर्णिका र कृतिका शाहको टिकटक एकाउन्टमा राखिएको भिडियो धेरै भए पछी पूर्व युवराज पारस शाहले पनि सामाजिक संजालमा लब साइन सहित उक्त टिकटक भिडियो आफ्नो प्रोफाइलमा राखेका छन ।

सम्बन्ध बिग्रियो भन्नेहरूको लागि आफ्नो परिवारलाई उत्ति कै माया गर्छन भन्ने यो एउटा प्रमाण भएको छ । पारसले पत्नी हिमानी र छोरीहरु पुर्णिका र कृतिकाको टिकटक भिडियो शेयर गर्दै लेखेका छन् – ‘फ्यामिली’ र चेम्बर अफ माई ग्रेट’ ।

9210
Shares

ट्रेन्डिङ