सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ग्रिन सिटी र इन्भेस्टमेन्ट बैंक बिच विवाद

ग्रिन सिटी र इन्भेस्टमेन्ट बैंक बिच विवाद

8785
Shares
ग्रिन सिटी र इन्भेस्टमेन्ट बैंक बिच विवाद
  • सुनिल श्रेष्ठ

बिरगंज, जेष्ठ ३१ गते / वीरगञ्जको आदर्शनगर स्थित इन्भेस्टमेन्ट बैंकले अगाडी रहेको फुल रोप्ने तार जालीमा दादागीरी शैलीमा टाँसीएको सार्बजनिक सुचनाको व्यानरको सम्बन्धमा बैंक का अधिकारी संग ग्रीन सिटी सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी का अध्यक्ष जय प्रकश खेतान ले बृक्षा रोपेको तारबार माथि बैंक ले फ्लेक्स स्टिकर किन टासिएको भनी बुझ्न जादा बैंक का अधिकारी ले हप्की दप्की लगाउदै हामी ले बिरगंज महानगरपालिका संग अनुमती लिएर सो कार्य गरेको हो भन्दै जे गर्नुछ गर्नुस भन्दै उनी प्रती न राम्रो व्यबहार को शैली मा बैंक अधिकारीले न राम्रो व्यबहार गरेको अध्यक्ष खेतान आरोप लगाएका थिए।

ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर ले सडक को पेटी नजिक आसपास बृक्षा रोप्ने जालीमा लगाए सामुदायिक सेवा केन्द्र ले ७ बर्ष लागाएर आदर्शनगर लाई हरियाली बनाउन विभिन्न प्रकार का बृक्षा लगाउदै आएका हुन ।बैंक ले टाँसीएको सार्वजनिक सुचनाको फ्ल्याक्स ब्यानर ले ग्रीनसिटी को रुप कुरुप हुन सक्ने जानकारी दिए एउटा बैंक ले गरेसी अरु बैंक ले नि गर्न सक्छ भनी निज खेतान को आरोप रहेको थियो।प्रभु बैंक ले लगाएको आफ्नो सुचना टास गरेको ब्यानर बैंक ले आफ्नो गार्ड लगाएर च्यात्तिएको र सो को आरोप आफुले खेप्नु परेको ग्रिन सिटी सामुदायीक प्रहरी सेवा केन्द्र ले केही अन्लाईन समाजिक संजाल मा आरोप खेप्नु परेको अन्कुश दैनिक लाई जान्कारी गराएका हुन ।

इन्भेस्टमेन्ट बैंक ले फ्ल्याक्स बैनर स्टिकर न च्यात्तिएको र जस्ता को तस्तै रहेको समेत उनले भने। समय समय मा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र ले सामाजिक कार्य मा निरन्तरता दिदै आएको र अगामी दिन मा पनि जनहितको कार्य गर्दै आउने समेत अध्यक्ष खेतान ले बताए। मिडिया तथा समाजिक संजालमा प्रभु बैंकको गार्डले च्यातिएको ब्यानर इन्भेस्टमेन्ट बैंक बाहिर बृक्ष रोपेको तारमा ग्रीन सिटीले च्यातिएको भनिएको ब्यानर मिडियामा गलत न्युज सम्प्रेषण हुन गएकोको कारण ले मिस अन्डर्सटेनिग हुन पुगेको हो र कुनै बादबिबाद न रहेको भनि इन्भेस्टमेन्ट बैंक का मेनेजर रोशन श्रेष्ठ को भनाइ रहेको थियोे ।

8785
Shares

ट्रेन्डिङ