सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फिल्म ‘आँधी तुफान’ को सिक्वेल बन्ने

फिल्म ‘आँधी तुफान’ को सिक्वेल बन्ने

6380
Shares
फिल्म ‘आँधी तुफान’ को सिक्वेल बन्ने

धुलिखेल, १४ असारः लेखक तथा निर्माता मौनता श्रेष्ठकाे फिल्म ‘आधी तुफान’ को सिक्वेल निर्माण हुने भएको छ । २०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा निर्माण गरिएको फिल्म ‘आँधी तुफान’ निर्माण भएको थियो ।

यो फिल्मले ब्यावसायिक सफलता हासिल गरेको तियो लेडी एक्सन प्रधान फिल्ममा अभिनेत्री त्रय पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछाने मुख्य भुमिकामा थिए । निर्माता मौनताले यस फिल्मको स्क्रिप्ट लेखिसकेको र अब भदौबाट सुटिङ सुरु गर्ने तयारी गरिएको जनाएका छन् ।

6380
Shares

ट्रेन्डिङ