सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा आज थपिए ११ जना कोरोना संकमित

काभ्रेमा आज थपिए ११ जना कोरोना संकमित

7825
Shares
काभ्रेमा आज थपिए ११ जना कोरोना संकमित

काभ्रे, १० भदाैँः काभ्रेमा ११ जना काेराेना संक्रमित थपिएका छन् । थपिएका सबै बनेपा नगरपालिका भित्र बसाेबास गर्ने रहेकाे बताइएकाे छ ।

याे संख्या जिल्लामा काेराेना संक्रमितकाे संख्या १७४ पुगेकाे छ।

7825
Shares

ट्रेन्डिङ