सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा १८ जना कोरोना संक्रमित थपिए, १७ जना निको भए

काभ्रेमा १८ जना कोरोना संक्रमित थपिए, १७ जना निको भए

5750
Shares
काभ्रेमा १८ जना कोरोना संक्रमित थपिए, १७ जना निको भए

काभ्रेमा आज १८ जना कोरोना संक्रमित थपिए छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज १७ जना निको भएका छन् ।

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७३२ पुगेको छ । जस मध्ये होम आईसोलेसनमा ६९० जना र अस्पतालको आईसोलेसनमा ४२ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

5750
Shares

ट्रेन्डिङ