सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • धुलिखेल ११ पात्लेखेतका खेलाडीलाई ट्र्याक सुट वितरण

धुलिखेल ११ पात्लेखेतका खेलाडीलाई ट्र्याक सुट वितरण

6880
Shares
धुलिखेल ११ पात्लेखेतका खेलाडीलाई ट्र्याक सुट वितरण

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका ११ पात्लेखेतका विभिन्न विधाका खेलाडीलाई ट्र्याक सुट (गेम ड्रेस) वितरण गरिएको छ ।

नेपाली कांग्रेस धुलिखेल नगरका सभापति बिदुर बहादुर बस्नेतले धुलिखेल ११ नेपाल सितेरियो कराते,ताम्ङसालिङ डोजो साखाका ७० जना खेलाडीहरु लाई गेम ड्रेस ट्र्याक सुट हस्तान्तरण गरेका हुन् ।

उक्त हस्तान्तरण कार्यक्रममा प्रशिक्षक प्रमुख तथा डोजोका अध्यक्ष रणबहादुर तामाङ, नेपाली कांग्रेस धुलिखेल ११ का वडा सभापति नारायण प्रसाद ओझा,पूर्व वडा सभापति कृष्ण प्रसाद न्यौपाने,क्षेत्रीय सभापति रमेश हुमागाईं,क्षेत्रीय सदस्य कृष्ण प्रसाद तिवारी लगायत थुप्रै युवा खेलकुद प्रेमीहरुको उपस्थिति थियो ।

6880
Shares

ट्रेन्डिङ