सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा आज कोरोना संक्रमितको संख्या शून्य, जम्मा संक्रमितको संख्या ९८

काभ्रेमा आज कोरोना संक्रमितको संख्या शून्य, जम्मा संक्रमितको संख्या ९८

4625
Shares
काभ्रेमा आज कोरोना संक्रमितको संख्या शून्य, जम्मा संक्रमितको संख्या ९८

काभ्रेमा आज फेरी को रो ना संक्रमितको संख्या शून्यमा झरेको छ । जिल्लाका आज को रो ना भाईसरका सं क्र मित थपिएका छैनन् ।आज को रो ना भाईरसका संक्रमित मध्ये उपचार पछि ११जना डिस्चार्ज भएका छन् ।

यो संगै जिल्लामा सं क्रम ण मुक्त हुनेको संख्या १४ हजार ३ सय ७५ जना पुगेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । हालसम्म १४ हजार ६ सय ६५जनालाईसंक्रमण भईसकेको छ ।

अब जिल्लामा सकृय संक्रमितको संख्या ९८ मा झरेको छ । यसैबिच जिल्लामा कोरोना भाईरस बिरुद्धको पहिलो मात्रा खोप एक लाख ८४ हजार ९ सय ५९ जनालेलगाएका छन् । पुर्ण मात्रा खोप हालसम्म एक लाख ४६ हजार ५ सय ७६जनाले लगाईसकेका छन् ।

4625
Shares

ट्रेन्डिङ