सबैको समाचार
बुधबार, साउन १३, २०८३
  • होमपेज
  • काँग्रेस काभ्रेका पूर्व जिल्ला सभापति आचार्य केन्द्रिय सदस्य बन्ने निश्चित

काँग्रेस काभ्रेका पूर्व जिल्ला सभापति आचार्य केन्द्रिय सदस्य बन्ने निश्चित

6940
Shares
काँग्रेस काभ्रेका पूर्व जिल्ला सभापति आचार्य केन्द्रिय सदस्य बन्ने निश्चित

 

नेपाली काँग्रेस काभ्रेका पूर्व जिल्ला सभापति मधु आचार्य केन्द्रिय सदस्य बन्ने लगभग निश्चित भएको छ ।

गत मंसिर २४ गते उद्घाटन भएको काँग्रेसको १४ औँ मधाधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान भएको थियो । आचार्यले खस आर्यतर्फबाट उम्मेरदवारी दिएका थिए ।

हालसम्म २५०० गणना हुँदा आचार्यले १०१५ मत प्राप्त गरेका छन् ।

त्यस्तै गोबिन्द बहादुर शाहले १हजार९५,केशब कुमार बुढाथोकीले ११ सय ११,भीम पराजुलीले १०४८ र श्याम कुमार घिमिरेले ९८४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नारायण बहादुर कार्कीले ९७२ र महेन्द्रले ८९९ मत पाएका छन् भने बिष्णुले ८८३ मत प्राप्त गरेका छन् ।

 

6940
Shares

ट्रेन्डिङ