सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • एमाले काभ्रेको उपाध्यक्षमा चन्द्र लामा विजयी

एमाले काभ्रेको उपाध्यक्षमा चन्द्र लामा विजयी

6405
Shares
एमाले काभ्रेको उपाध्यक्षमा चन्द्र लामा विजयी

 

एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनमा भएको निर्वाचनको मत गणना सकिएको छ ।

अन्तिम नतिजा अनुसार उपाध्यक्षमा चन्द्र लामा ६३९ मत सहित विजयी हुनुभएको छ ।

चन्द्र लामा काभ्रे संघिय क्षेत्र नं १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नं २ का सांसद हुन् । त्यस्तै लामा बागमति प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्री समेत भइसकेका छन् ।

उपाध्यक्षका उम्मेदार कन्ञ्च अधिकारीले ३९३ मत र हरिशरण दाहालले ३३१ मत प्राप्त गर्नु भएको छ ।

अधिवेशन १४ सय ३५ जना प्रतिनिधिमा १३ सय ६३ मत खसेको थियो ।

 

6405
Shares

ट्रेन्डिङ