सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • आज एकैदिन थपिए १२ हजार बढी कोरोना संक्रमित

आज एकैदिन थपिए १२ हजार बढी कोरोना संक्रमित

5265
Shares
आज एकैदिन थपिए १२ हजार बढी कोरोना संक्रमित

 

नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना को रो ना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट १० हजार ५२ र एन्टिजेन परीक्षणबाट २२८६ जनामा को रो ना सं क्र म ण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनामा को रो ना परीक्षण गरिएको थियो।

देशभर ५७ हजार ३ सय २८ जना को रो ना का सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा को रो ना सं क्र म णबाट ४ जनाले ज्या न गुमाएका छन्।

यस्तै ६४९ जना संक्रमणबाट मुक्त भएका छन्।

 

5265
Shares

ट्रेन्डिङ