सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • एकैदिन थपिए १० हजार २५४ को रो ना संक्रमित, १६ जनाको मृ त्यु

एकैदिन थपिए १० हजार २५४ को रो ना संक्रमित, १६ जनाको मृ त्यु

3550
Shares
एकैदिन थपिए १० हजार २५४ को रो ना संक्रमित, १६ जनाको मृ त्यु

 

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५४ जना को रो ना सं क्र मि त थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार पिसिआर परीक्षणबाट ८ हजार २१२ र एन्टिजेन परीक्षणबाट २०४२ जनामा को रो ना सं क्र मण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २० हजार १८७ जनामा को रो ना परीक्षण गरिएको थियो।

देशभर ७२ हजार ८ सय ७६२ जना को रो नाका सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १६ जनाले ज्या न गु मा एका छन्। अहिलेसम्म को रो नाबाट मृ त्यु हुनेको संख्या ११ हजार ६ सय ५१ छ।

यस्तै ७०८ जना सं क्रम णबाट मुक्त भएका छन्। को रो नाबाट अहिलेसम्म निको हुनेको संख्या ८ लाख २० हजार २ सय ८३ पुगेको छ।

यस्तै को रो नाबाट निको हुनेको दर ९०.७ प्रतिशत छ।

काठमाडौं उपत्यकामा ५३०६ सं क्र मि त थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७६२, भक्तपुरमा ४३४ र ललितपुरमा १११० संक्रमित थपिएका छन्।

3550
Shares

ट्रेन्डिङ