सबैको समाचार
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • जेसिबी पुरिएर चालकको मृ त्यु

जेसिबी पुरिएर चालकको मृ त्यु

17950
Shares
जेसिबी पुरिएर चालकको मृ त्यु

 

मंगलबार धादिङमा जेसिबी पुरिएर चालकको मृ त्यु भएको छ।

 

गंगाजमुना गाउँपालिका–५ मा सडकको नयाँ ट्रयाक खन्ने क्रममा ढुंगा खसेर जेसिबी पुरिएको हो ।

 

मझुवाबेशीस्थित मरौटीबाट मझुवाबेशी जाने सडक खन्ने क्रममा जेसिबी पुरिएको थियो । सो क्रममा चालक सर्लाही बस्ने ३६ वर्षीय रोशन कुमार चौधरीको मृ त्यु भएको हो।

 

उनको मंगलबार दिउँसो मृ त्यु भएको प्र ह रीले जनाएको छ। सो खबर प्राप्त हुनासाथ घ ट नास्थलमा पुगेको र थप अनुसन्धान भइरहेको प्र ह रीले जनाएको छ ।

 

17950
Shares

ट्रेन्डिङ