सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त (विज्ञापनसहित)

नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त (विज्ञापनसहित)

5020
Shares
नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त (विज्ञापनसहित)

नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले चार हजार सैन्य पदको दरखास्त आव्हान गरेको हो।

विभागका अनुसार खुलामा २ हजार ९८ नेपाली सेनाका सन्तति ११० महिला ३५८, जनजाति ५७२, मधेशी ५०५, दलित २ ७२ र पिछडिएको वर्गबाट ८५ जनाको माग गरिएको हो।

हेर्नुहोस् विज्ञापन

 

5020
Shares

ट्रेन्डिङ