सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • धुलिखेलका स्वतन्त्र उम्मेद्ववार बस्नेतले पाए ‘जेब्रा’ चुनाब चिन्ह, बस्नेतको पक्षमा उर्लियो युबाको जनसागर

धुलिखेलका स्वतन्त्र उम्मेद्ववार बस्नेतले पाए ‘जेब्रा’ चुनाब चिन्ह, बस्नेतको पक्षमा उर्लियो युबाको जनसागर

21650
Shares
धुलिखेलका स्वतन्त्र उम्मेद्ववार बस्नेतले पाए ‘जेब्रा’ चुनाब चिन्ह, बस्नेतको पक्षमा उर्लियो युबाको जनसागर

काभ्रे : धुलिखेल नगरपालिकामा नेपाली कांग्रेसका स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतले ‘जेब्रा’ चुनाब चिन्ह पाउनु भएको छ ।

आज धुलिखेल स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले बस्नेतलाई ‘जेब्रा’ चिन्ह प्रदान गरेको हो । बस्नेत कांग्रेस धुलिखेल नगरसभापति हुन् ।

मेयरको टिकट नपाएपछि बस्नेतले बाघी उम्मेद्वावार दिनुभएको हो । बस्नेतलाई नगरपालिकाको १२ वाटै वडा कार्यसमितिको समर्थन जनाएको छ ।

बस्नेतको पक्षमा सयौँको संख्यामा युबाहरुले र्‍याली निकालेका थिए ।

 

21650
Shares

ट्रेन्डिङ