सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा

क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा

2800
Shares
क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा

काठमाण्डाै | इसाई धर्मावलम्बीकाे पर्व क्रिसमस मनाउन मकवानपुरकाे राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएकाे छ ।

गाउँपालिकाले आज शनिवार एक विज्ञप्ति निकालेर क्रिसमस मनाउन गाउँपालिकाले पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएकाे जानकारी गराएकाे छ । यस अवधिमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख छ ।

2800
Shares

ट्रेन्डिङ