सबैको समाचार
बिहिबार, कार्तिक ६, २०८३
  • होमपेज
  • गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० 

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० 

1670
Shares
गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० 

गाजा । इजरायल-हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको छ।

 गाजास्थित स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना घाइते भएका छन्।

गत अक्टोबर ७ गते यता इजरायलले हमासको अप्रत्यासित आक्रमणको जवाफमा गाजाविरुद्ध आफ्नो सैन्य कारबाही शुरु गरेदेखि २२ हजार ६०० जनाको मृत्यु भएको छ भने, ५७ हजार ९१० जना घइते भएका छन् ।

1670
Shares

ट्रेन्डिङ