सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • हडर्सफिल्डको पोस्टमा म्यानचेष्टर सिटीको ५ गोल

हडर्सफिल्डको पोस्टमा म्यानचेष्टर सिटीको ५ गोल

1690
Shares
हडर्सफिल्डको पोस्टमा म्यानचेष्टर सिटीको ५ गोल

काठमाडौं | म्यानचेष्टर सिटीले हडर्सफिल्डलाई पराजित गरेको छ।

एफए कप अन्तर्गत गएराति भएको खेलमा सिटीले हडर्सफिल्डलाई ५-० गोलले पराजित गरेको हो।

इतिहाड स्टेडियममा फिल फोडनले ३३ औं ६५ औं मिनेटमा गोल गरेको थियो। ३७ मा जुलियन एल्भारेजले ३७ औं मिनेटमा गोल गरे।

५८ औं मिनेटमा हडर्सफिल्डका बेन ज्याकसनले आत्मघाति गोल गरे। ७४ औं मिनेटमा जेरेमी डोकुले एक गोल थपेपछि सिटी ५-० ले विजयी भएको हो।

जितसँगै सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।

1690
Shares

ट्रेन्डिङ