सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा अस्पताल भर्ना

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा अस्पताल भर्ना

1325
Shares
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा अस्पताल भर्ना

काठमाडौं | सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ। उनलाई जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गर्दै अस्पताल राख्न आदेश गरेको हो।

महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग गरेकोमा अदालतले उनको अवस्थालाई हेरेर अस्पताल राख्न स्वीकृति दिएको हो। उनको बिमारीबारे खुल्न सकेको छैन।

1325
Shares

ट्रेन्डिङ