सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • मीरा विश्वकै साहसी वर्ष व्यक्ति

मीरा विश्वकै साहसी वर्ष व्यक्ति

6010
Shares
मीरा विश्वकै साहसी वर्ष व्यक्ति

भोजपुरमा जन्मनुभएका २९ वर्षीय राई निरन्तर अल्ट्रा धावकका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितमा सहभागी हुँदै आउनुभएको धावक मीरा राई विश्वकै साहसी वर्ष व्यक्ति घोषित भएकी छिन् ।
विश्वप्रसिद्ध टेलिभिजनले नेसनल जोग्राफीले राईलाई एड्भेन्चर अफ द इयर २०१७ घोषणा गरेको छ । उक्त प्रतियोगितामा विश्वभरका १० जनालाई पछि पार्दै धावक राई साहसी व्यक्ति हुन सफल हुनुभएको हो ।
साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा काम गर्ने उत्कृष्ट व्यक्तिमध्येबाट यस्तो प्रतिस्पर्धा गराउँदै आएको छ । नेसनल जोग्राफीको वेभसाइटमा प्राप्त भोटका आधारमा उहाँलाई छनोट गरिएको थियो ।

6010
Shares

ट्रेन्डिङ