सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज

सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज

615
Shares
सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज

काठमाडौं । चौधरी ग्रुप (सीजी)को मोबाइल सेवाको अनुमति पत्र (लाइसेन्स) खारेज भएको छ ।

तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि स्वत: लाइसेन्स खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । सिजी कम्युनिकेशन (तत्कालीन एसटीएम टेलिकम सञ्चा प्रालि)ले २१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाएको थियो ।

गत वर्ष २०८० मंसिरदेखि नै लागू हुनेगरी सीजीको लाइसेन्स खारेज भएको प्राधिकरणले सार्वजनिक जानकारी गराएको छ ।

615
Shares

ट्रेन्डिङ