सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • उच्च मूल्यबाट घट्यो सुन :कतिमा भईरहेको छ कारोबार ?

उच्च मूल्यबाट घट्यो सुन :कतिमा भईरहेको छ कारोबार ?

415
Shares
उच्च मूल्यबाट घट्यो सुन :कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन बिहीबार ११ सयले घटेको छ ।

 अघिल्लो दिन प्रतितोला १ लाख ५३ हजार रुपैयाँ रहेको सुन बिहीबार १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै , अघिल्लो दिन प्रतितोला १८३५ रुपैयाँ रहेको चाँदी आज १८३० मा झरेको छ ।

415
Shares

ट्रेन्डिङ