काभ्रे :- अविरल वर्षा पछि रोशी खोलामा आएको बाडी र पहिरोले अबरुद्ध रहेको विपी राजमार्गमा संचालनमा रहेपनि राजमार्गमा सडक चौडाको कार्य भैरहेको र सुख्खा पहिरोको सम्भाबना रहेकाले सवारी साधन राति संचालनमा रोक लगाएको छ।
सडक डिभिजन कार्यालयले सुचना जारी गर्दै राजमार्ग हुदै यात्रा गर्ने सवारी साधनलाई साझा ६ बजे देखि विहान ४ बजे सम्म संचालन नगर्न आग्रह सहितको सुचना जारी गरेको हो।
सूचनामा ८ किमि सडक निर्माण भैसकेर संचालनमा रहेता पनि भकुन्डेबेशी चौकीडाडा देखि बर्खेखोला सम्म ८ किमि सडक निर्माण गरेर संचालनमा रहे पनि अझै निर्माण कार्य चलिरहेकाले जुन सुकै बेला सुख्खा पहिरो आउँ सक्ने हुनाले साझ देखि विहान सम्म सवारी संचालन गर्न रोक लगाईएको हो।
सुचना :-