सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेमा मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

काभ्रेमा मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

700
Shares
काभ्रेमा मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

काभ्रे । पाँचखाल नगरपालिका- १३ कोशीदेखामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।

कोशीदेखाको बिलेडाँडामा मिनीट्रक दुर्घटनामा हुँदा सोही वडामा घर भएका कुमार रोक्का र निकेश (माईला) रोक्काको घटना स्थलमै मृत्यु भएको हो ।

कोशी देखाबाट ठॉंटी हुँदै रोटेपिङतर्फ जाँदै गर्दा मिनीट्रक दुर्घटना भैसोही वडाको दलित बस्तिका दुई जनाको मृत्यु भएको पाँचखालका नगर प्रमुख महेश खरेलले सामाजिक सन्जाल मार्फत जानकारी दिनु भएको छ ।

प्रहरीले पोस्टमार्टम र मुचुल्काको काम भइरहेको जनाएको छ ।

700
Shares

ट्रेन्डिङ